तपाईंहरुले चाहेको यहाँ सर्च गरेर पाउनुहोस्

Home » » पत्रकार ॠषि धमला ले बङ्लादेश को डी डी न्युज टेलिभिजन लाई गरेको बिबादित न्युज रिपोर्टिङ (भिडियो)

पत्रकार ॠषि धमला ले बङ्लादेश को डी डी न्युज टेलिभिजन लाई गरेको बिबादित न्युज रिपोर्टिङ (भिडियो)

नेपालका वरिष्ठ पत्रकार श्री ॠषि धमला ज्यू ले बङ्लादेश को डी डी न्युज टेलिभिजन लाई विमान दुर्घटनाबारे गर्नु भएको न्युज रिपोर्टिङ ईंग्लिश मा गरिएको प्रश्नमा हिन्दी उत्तर दिदै ।
यो भिडियो सोसल मिडिया मा बाइरल बनेको छ । कमेन्टमा लेखिएको छ नेपाली पत्रकार को बेइज्जत भएको र यस्ता पत्रकार ले गर्दा पुरै पत्रकारिता गर्ने अन्य पत्रकारहरु माथि पनि प्रश्न उठेको भन्ने लेखिएको छ ।

Share this article :

0 comments:

Post a Comment

Advertise Here

Advertise Here

m r

 
Support : Creating Website | Harpalkokhabar Template Copyright © 2015. हरपलको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Harpalkokhabar Template
Proudly powered by Blogger