तपाईंहरुले चाहेको यहाँ सर्च गरेर पाउनुहोस्

Home » » ऋषि धमलाले हिन्दीमा जवाफ दिएको बिषय भाईरल बनिरहँदा पत्नी एलिजाले दिईन् यस्तो प्रतिक्रिया

ऋषि धमलाले हिन्दीमा जवाफ दिएको बिषय भाईरल बनिरहँदा पत्नी एलिजाले दिईन् यस्तो प्रतिक्रिया

सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले त्यसको कडा प्रतिवाद गरेकी छिन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै एलिजाले सबैले सामाजिक संजालमा टाईमपास गर्नको लागि राम्रो मेलो पाएको प्रतिक्रिया दिएकी छन् । स्टाटस लामो स्टाटसमा एलिजा यस्तो लेखेकी छिन्ः
सोमबार भएको युएस बाङ्ला बिमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन् । जहाँ टेलिभिजनबाट संचारकर्मीले भने धमलालाई अंग्रेजीमा प्रश्न सोधेका थिए । अंग्रेजी भाषाको सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक संजालमा धमलाको ट्रोलहरु बन्नुको साथै आलोचना पनि भईरहेको छ ।
धमला पत्नी एलिजा अहिले चलचित्र ‘अनुराग’मार्फत रजतपटमा डेब्यु गर्दैछिन् । उनको चलचित्रको दुईओटा गीतहरु सार्वजनिक भईसकेका छन् । सार्वजनिक दुईमध्ये एक गीतमा एलिजाले कार्टुन्ज क्रुका सरोज अधिकारीसँग क्लब डान्स गरेकी छिन् ।
Share this article :

0 comments:

Post a Comment

Advertise Here

Advertise Here

m r

 
Support : Creating Website | Harpalkokhabar Template Copyright © 2015. हरपलको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Harpalkokhabar Template
Proudly powered by Blogger